मनास्लु र लार्केपास पदयात्रामा अनिश्चितकालीन रोक
गोरखामा आइतबार थेराङखोलाले चुमनुब्री गाउँपालिका वडा नम्बर ४ र २ जोड्ने फलामे पुल र बुढीगण्डकी नदीको झोलुंगे पुलसमेत बगाएकोले मनास्लु पदमार्ग अथवा लार्केपास पदमार्गमा अनिश्चितकालका लागि पदयात्रा रोकिएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गरी मनास्लु पदमार्ग अथवा लार्केपास पदमार्ग यात्राको तयारी गरेका वा यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना प्रकाशन नहुँदासम
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







